आज २१ जुन अर्थात योग दिवस, यस दिन अन्तर्राष्ट्रिय योग दिवस प्रत्येक वर्ष मनाईन्छ। अन्तर्राट्रिय योग दिवसको विषयबस्तु प्रत्येक वर्ष आयोजना गरिने गरिन्छ। यसपटक संयुक्त राष्ट्र संघले यसलाई ‘योग फर लिभिङ’ नाम दिएको छ । कोभिड संक्रमणको अन्तिम दुई वर्षको अवधिमा यो देखिएको छ कि योगले मानिसहरुलाई शारीरिक मात्र होइन मानसिक र मनोवैज्ञानिकरुपमा पनि मजबुद…