देउवाले विश्वासको मत लिएपछि मात्रै मोदीको शुभकामना!

‘कुशल शासकलाई देश र भविष्यको चिन्ता हुन्छ भने कुटिल राजनीति गर्ने नेतालाई चुनावको चिन्ता हुन्छ।’ अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले निकै वर्ष पहिले भनेको कुरा आज पनि दक्षिण एसियाली देश नेपालका कुटिल नेताहरूको चरित्र चित्रण गर्ने आदर्श वाक्य हुन पुगेको छ। सत्ताको खेलकुदमा दौडिरहेका राजनीतिक दल र प्रतिपक्ष कसैलाई पनि देश र भविष्यको चिन्ता छैन। सत्ता…

Logo