जलवायु परिवर्तन न्यूनिकरणमा ठूला मुलुक गम्भीर बन्न जरुरी

जलवायु परिवर्तनको असरले नेपालमा जस्तै हिमाल भएका देशहरु प्रभावित छन् । म सांसद भएका समय सन् २०१५ मा कोपेनहेगनमा भएको जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ । सम्मेलनमा धेरै जना विषेशत: हिमालयन देशका नौ मुलुकका संसद सदस्यहरु मिलेर विशेष दुई वटा कुरामा चर्चा गरेका थियौं ।  अध्यक्ष डा. आरजु राणा देउवाको अध्यक्षतामा…

Logo