संविधान संशोधन: सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि

नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । करिब एक दशकको अवधि भनेको सबैभन्दा धेरै उत्पादनशील, लाभदायक र अनुभव हासिल गर्ने महत्वपूर्ण अवधि हो । संविधानले अपेक्षा गरेअनुसार संरचना र संयन्त्रहरूको स्थापना र सञ्चालन भएका छन् कि छैनन् र भएकामा त्यसको प्रभावकारितासम्म आँकलन र मूल्याङ्कन गर्नुपर्ने अहिलेको अवधि हो । संविधान शासकीय व्यवस्थालाई वैधानिकता…

Logo