सुपथ मुल्य पसलको सरकारी नाटक 

 – ज्ञानमणि नेपाल कालोटोपी विगत वर्षहरु जस्तै सरकारले भदौ १६ गते देखि सुपथमुल्य पसल संचालन गर्ने भएको छ । गतवर्ष असोज १ गते देखि यस्ता पसलहरु संचालन गरेको थियो । यसवर्ष भने चार्डपर्वहरु नजिकै आइसकेकाले भदौ १६ देखि कार्तिक ९ गते सम्म संचालन गर्न थालिएको बताइएको छ । नजिकिंदै गरेका चार्डपर्व दशैं, तिहार र छठपर्वलाई…

Logo