माओवादीले ब्युँताउन खोजेका ४ मुद्दा

दिवस गुरागाईं । काठमाडौं, ९ साउन ।स्थानीय चुनावको समीक्षा गर्न (साउन २ देखि ७ गतेसम्म) बसेको माओवादी केन्द्रको सेक्रेटारियट बैठकले चुनाव बाहेकका केही विषयमा फरक निर्णय सार्वजनिक गर्यो । बैठकमा, पहिला आफैंले बोकेर छाडेका, कतिपय मुद्दा ब्युँताउने माओवादीले निर्णय गरेको छ । मानौं, वर्तमानमा माओवादी केन्द्रलाई यिनै कुराको कमीले कमजोर बनायो ।माओवादी केन्द्रले ब्युँताउने निर्णय…

Logo