आजको मौसम : मेघ गर्जन र हावाहुरीसहित वर्षा हुन सक्ने

काठमाडौं,मंगलबार (आज) देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली र केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।त्यस्तै रातको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ । केहि दिनदेखि तपक्रम वढेकाले दिउसो तराईका अधिकांश जिल्लाहरुमा गर्मी धेरै…

Logo