पाँचथर । सोमबार राति दुई परिवारको ९ जनाको विभत्स हत्या भयो । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भयो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएका प्रहरीले जनाएको छ । यस्तो घटना कसले किन गर्यो ? भन्ने प्रमुख…