काठमाडौं,केहि दिनदेखि मौसममा सुधार आएसँगै तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको हो ।गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ ।…