काठमाडौँ,काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा आज मौसम सफा रहने मौसमविद्हरुले जनाएका छन् । मौसम सफा भएसँगै आजदेखि गर्मी वढ्ने अनुमान मौसमविदहरुको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ । तर दिउँसोपछि काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी…