३ सय ७५ आरोहीलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौंयो वर्षको पर्यटकीय मौसममा ३ सय ७५ आरोही सगरमाथा आरोहणमा जाने भएका छन् । आरोहण स्वीकृति लिनेमध्ये १३ जना स्वदेशी रहेको पर्यटन विभागले जनाएको छ । गतवर्ष ३ सय ६६ जनाले आरोहणको अनुमति लिएको विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए । यो सिजनको आरोहण गर्ने समय सुरु हुनै लागेकाले अब थप आरोही अनुमतिका लागि आउने सम्भावना नरहेको उनको…

Logo