प्रदेश १ को राजधानी विराटनगर दुईतिहाइबाट पारित, नामको टुंगो अझै लागेन

विराटनगरदुईतिहाइले प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ । प्रदेशसभाको हिजोको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन ।नेपालको संविधानको धारा ८८ (२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८ क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम…

Logo