लागूऔषध आईससहित छ जना पक्राउ

काठमाडौंप्रहरीले लागूऔषध आईससहित छ जनालाई पक्राउ गरेको छ । काठमाडौँको छाउनीस्थित द फुड हेभेन क्याफेमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा अनिल भुजेल, सिनामंगलका रन्जित तिवारी, थापाथलीका दिपेन्द्रलाल श्रेष्ठ, कालिमाटीका नबिन मानन्धर, काभ्रेका सुजन तामाङ र काठमाडौँ नारायणस्थानका सरोज सिलवाल रहेका छन् ।उनीहरुको साथबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स) , तौलने…

Logo