आजको मौसम : शक्तिशाली चक्रवात आउन सक्छ – मौसमविद्

काठमाडौंयसवर्षको मौसम दैनिकजसो हुरीबतास र वर्षाको रहँदै आएको छ । यस्तैक्रममा अबको केहिदिन पनि मौसममा गडबढी हुन सक्ने मौसमविद्हरुले जनाएका छन् ।बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यभागका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले…

Logo