सामुद्रीक आँधी ‘फानी’को प्रभाव नेपालमा पनि

काठमाडौं । बंगालको खाडीमा विकसित भएको सामुद्रीक आँधी फेनीबाट नेपाल पनि प्रभावति हुने भएको छ । समुद्रबाट आज जमिनमा आइपुग्ने अनुमान गरिएको फेनी भारतको उडिसामा पहिले आइपुग्ने छ । त्यसपछि भारतका पश्चिम बंगाल र झारखण्डका केही भूभाग हुँदै नेपालमा यसको प्रभाव आइपुग्ने मौसमवीद वरुण पौडेलले जानकारी दिए ।उनका अनुसार फेनीका कारण नेपाली पूर्वी भागमा शनिबार…

Logo