प्रदेश २ को सभा लगातार अवरुद्ध

जनकपूरसरकारको काम कारवाहीलाई लिएर प्रदेश २ का विपक्षी दलले शुक्रबार प्रदेश सभाको बैठक अबरुद्ध गरेका छन् । विपक्षी दल नेकपा र कांग्रेसले संयुक्त रुपमा प्रदेश सभाको तेस्रो अधिवेशनको पाँचौ बैठक अवरुद्ध गरेका हुन् । यसअघि ३ वैशाखमा पनि बैठक अवरुद्ध गरेका थिए । विपक्षी दलले अवरुद्ध गरेपछि सभामुख सरोज कुमार यादवले अनिश्चितकालका लागि बैठक स्थगित…

Logo