काठमाडौंनिर्माणाधीन पेट्रोलियम पाइपलाइन विस्तार परियोजना र नेपाल आयल निगमको भण्डारण क्षमताको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गर्ने भएको छ । समितिको बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले परियोजना र भण्डार केन्द्रको अनुगमन गर्ने निर्णय गरेको हो ।भारतको रक्सौल–नेपालको अम्लेखगन्जसम्म निमार्णाधीन परियोजनाको ३६ दशमलव २ किलोमिटर पाइपलाइन अन्तिम चरणमा…