नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

काठमाडौंसरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्हीप जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् ।शनिवार बसेको नेकपा…

Logo