काठमाडौंदुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राती १२ बजेबाट कार्यान्वयन हुने गरी प्रति किलोलिटर ७५ डलर घटाएको हो । आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ११ सय २५ बाट घटाएर एक हजार…