पोखरा । पोखरामा एक महिला नाँगै हिडेकी छन् । पोखरा महानगरपालिका–६ लेकसाइडको खहरेमा एक विदेशी महिला नाँगै हिँडेकी हुन् । सोमबार दिउँसो ४ बजेतिर टाउकोमा टोपीबाहेक कुनै पनि कपडा नलगाई हिँडेकी हुन् ।स्थानीयले महिला नाँगैै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ती महिला पर्यटकलाई पक्राउ गरेको छ । उनले आफ्नो बारे केही…