एनसेलको रितमाथि आज सुनुवाई हुँदै

एनसेलले ठूला करदाता कार्यालयबिरुद्ध  दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। एनसेलले सर्वोच्चको आदेश र आयकर ऐन विपरीत ठूला करदाताले कर निर्धारण गरेको भन्दै सोमबार रिट दायर गरेको थियो।आयकर ऐन २०५८ को दफा ९९ बमोजिम कर निर्धारण हुनुपर्नेमा ठूला करदाता कार्यालयले ऐनको दफा १०१ बमोजिम ३९ अर्ब ६ करोड रुपैयाँ निर्धारण गरेको एनसेलको दाबी छ। सर्वोच्च…

Logo