नयाँ वर्षसँगै टेलिकमको ९० दिनको कल अफर

काठमाडौँनेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ । बैशाख १ गतेबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ । टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ ।यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन् ।यसका अलावा १० मिनेटको…

Logo