ढलान गरेको २ दिनमै भत्कियो पुल, ५ जना घाइते

बिकास निर्माणको काममा कतिसम्म खेलाँची गरिन्छ भन्ने एउटा गतिलो  उदाहरणीय घटना भएको छ गुल्मीमा।गुल्मीको बडिगाढ खोलाको पक्की पुल ढलान गरेको २ दिनमै भत्किएको छ। मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो ।पुल भत्किएपछि च्यापिएर पाँच जना घाइते भएका छन् । निर्माण व्यवसायी कृषिराम इटानी गम्भीर घाइते…

Logo