सर्लाहीसर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित एक किशोरले बाटोमा भेट्टाएको १ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । उक्त रकम नवलपुर निवासी नथुनी साहको रहेको र उनले शनिबार पैसा फिर्ता पाएका हुन् । नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यनले शुक्रबार दिउँसो रकम भेट्टाएका थिए । भेट्ने बित्तिकै आर्यनले बुबा अजयलाई…