४२ किलोको खुकुरी, पैसा तिरेर फोटो खिचाउन पाउने

बागलुङखुकुरी हेर्न पनि पैसा, सुन्दा अनौठो लाग्न सक्छ । तर जिल्लाको पश्चिम क्षेत्रमा बसोबास गर्ने एक व्यक्तिले बनाएको आकर्षक खुकुरी पैसा तिरेरै हेर्ने र फोटो खिच्नेको घुइँचो लागेको छ ।बाग्लुङ र गुल्मीका विभिन्न स्थानमा लगाइने मेला महोत्सवमा खुकुरी विशेष आकर्षण बन्ने गरेको छ । बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवति मन्दिर परिसरमा आयोजित परम्परागत चैत्राष्टमी मेलामा…

Logo