सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरू अहिले अत्तालिएको दाबी गरेका छन्। उनले भने, ‘ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्काेतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन । त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।’मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने…