धनगढी । कर्मचारी समायोजनका कारण सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् । अधिकांश चिकित्सकले संघ रोजेपछि प्रदेश सरकारमातहत रहेका अस्पतालहरु चिकित्सकविहीन हुने अवस्थामा पुगेका हुन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता छाएको छ ।८७ मध्ये ७९ चिकित्सकले संघ रोजेप्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार…