सरकारी चिकित्सकहरुको आन्दोलनमा चिकित्सक संघको ऐक्यवद्धता

सरकारी चिकित्सकहरुको जारी आन्दोलनमा चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ ।संघले आज एक बिज्ञप्ति जारी गर्दै चिकित्सकहरुको मागको सम्बोधन गर्न आग्रह गरेको हो।“नेपाल सरकार अन्तर्गतका आठौं र सोभन्दा माथीका तहमा कार्यरत चिकित्सकहरुलाई संघमा पुल दरबन्दीको सिर्जना गरी समायोजन गर्नुको सट्टा हालै सार्वजनिक गरिएको समायोजन सूचीले चिकित्सकहरुको मनोबल गिराएको एवं दुर्गम जिल्लाहरुमा चिकित्सकहरुको अभाव हुने गम्भिर परिस्थितिलाई…

Logo