हावाहुरी पीडितलाई प्रदेश ५ ले पनि एक करोड दिने

बारा र पर्सामा चलेको हावाहुरीबाट पिडितहरुलाई प्रदेश ५ सरकारले एक करोड  रुपैयाँ आर्थिक सहयोग गर्ने  भएको छ ।   प्रदेश ५ को मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले उक्त रकम प्रदेश २ सरकारको खातामा जम्मा गरिदिने निर्णय गरेको हो।यस अघि सुदुर पश्चिम प्रदेश र प्रदेश ३ ले पनि एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्दता जनाएको थियो । बिहिबार…

Logo