समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले जारी गरेको प्रेस विज्ञप्तिबाट आफुहरुलाई मर्का परेको भन्दै ओरियन्टल सहकारी पिडितहरुले सडक संघर्षको चेतावनी दिएका छन्।विज्ञप्तिले पीडित सदस्य निक्षेपकर्ताहरुलाई झनै स्तब्ध बनाएको भन्दै सहकारी पिडित हकहित संरक्षण समिति अध्यक्ष कुन्ती पोख्रेलले प्रेस बिज्ञप्ति जारी गर्दैआफुहरुलाई अत्यन्तै मर्माहित बनाएको उल्लेख गरिएको छ।‘ओरेन्टल…