हावाहुरी पीडितको घर बनाईदिने मुख्यमन्त्री राउतको घोषणा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विनासकारी हावाहुरीबाट घरवारविहिन भएकाहरुलाई सरकारले पुर्नवासको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।बुधबार राजधानी काठमाडौंमा रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले घरवारविहीन भएकाको सुरक्षित बसोबासको प्रबन्ध गर्ने बताए । घटनाप्रति सरकार अत्यन्तै गम्भीर बनेको भन्दै उनले विपतबाट प्रभावितहरुलाई जिम्मेवार ढंगले यथासक्य सहयोग गर्ने बताए ।आन्तरिक मामिला तथा कानून मन्त्रीको…

Logo