काठमाडौंगृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कार्यविधि अपनाएर वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरिय निर्णयवाट मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो परिपत्र गरेको हो ।गृहले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो वावु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरि नागरिकता पाउनका लागि निवेदन…