टिपरको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

बुटवल । टिपरको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १० रामनगरस्थित धागो कारखाना नजिकै सोमबार साँझ सवा सात बजे भएको भएको उक्त दुर्घटनामा क्याम्पसका प्राध्यापक देवदह ४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो।देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२…

Logo