काठमाडौँइपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान ९२ हजार भन्दा बढीको आवेदन परेको छ । ७ चैत राति १२ बजेदेखि खुला गरिएको इपिएस भाषा परीक्षाको फाराम भर्नेको संख्या आइतबार साँझ ८ बजेसम्म ९२ हजार २ सय ४ पुगेको हो ।आवेदन भर्ने मध्ये ६३ हजार ३ सय ७० जनाले उत्पादनमूलक क्षेत्रमा र २८ हजार ८ सय ३४ जनाले…