आइतबार राति चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइदै छ।बारा र पर्सामा चलेको हवाहुरीमा परेका घाइतेलाई नेपाली सेनाको स्काईट्रकमार्फत काठमाडौं ल्याएको हो । काठमाडौँ ल्याइएका घाइतेहरुमा ६ जनामा ४ वृद्ध र ३ बच्चा छन् ।उनीहरूका लागि वीर अस्पतालका एम्बुलेन्सहरू तयारी अवस्थामा त्रिभूवन विमानस्थलमा राखिएको छ।भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु हुनुका साथै…