निर्मला हत्याका ९ महिना : पीडितलाई न न्याय, न शान्ति

काठमाडौंकञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्यो । अनुसन्धान टोलीले ६० जना भन्दा बढीको डीएनए परीक्षण गरिसक्यो । यसबीचमा प्रहरीले धेरै पटक भनि पनि सक्यो— अपराधीको नजिकै पुग्यौं । तर पीडितले न्याय नपाएको देख्दा लाग्छ, अनुसन्धान ज्यूँका त्यूँ छ, शून्यमा ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी…

Logo