फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गरिने

काठमाडौँकर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ । कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रमा रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाको तयारी गरेको हो ।सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत महिना भित्रै करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरू भएको बताउदै भने ,…

Logo