काठमाडौं । चैत्र १३ गते गोकर्णेश्वरका ६० वर्षीय बृद्धलाई हर्टअट्याक हुँदा एक ट्याक्सी चालकले बिच बाटोमै छोडेर भागे । गोकर्णेश्वर नगरपालिका ४ का गोपाल कारञ्जित नियमित चेकजाँचको लागि मेडिकेयर अस्पताल पुगेर घर फर्किदा बा १ ख ३८५१ नम्बरको ट्याक्सी चढेर घर फर्कंदै थिए।ट्याक्सी चढ्ने बितिकै गोपाल सिटमै उफ्रिन थाले । बिरामीको अबस्था देखेर डराएका उनले…