धादिङमा भेटियो चरेस कारखाना, ठूलो मात्रामा लागूऔषध बरामद्

काठमाडौँधादिङमा चरेश कारखाना भेटिएको छ । प्रहरीले गजुरी गाउँपालिकाको पेटारमा छापा हानी ठूलो मात्रामा चरेश र गाँजाको धुलो बरामद गरेपछि सो कारखाना पत्ता लागेको हो ।प्रहरीले घरमा लुकाएर राखेको अवस्था एक सय १० केजी चरेश, ६ सय ४३ केजी गाँजा र ५ सय ३२ केजी गाँजाको धुलो बरामद गरेको हो । सुकमान तामाङको घरबाट सो…

Logo