अष्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटना भएको छ। दुर्घटनामा एक जना नेपालीको मृत्यु भएको छ भने ४ जना नेपाली घाइते भएका छन्। सिड्नीबाट अल्बरीतर्फ गइरहेको कार बिहीबार दुर्घटना हुँदा आर्यन आचार्यको मृत्यु भएको छ भने चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् । आचार्य कारको अघिल्लो सिटमा मृत अबस्थामा भेटिएकोन्यू साउथ वेल्स प्रहरीले जनाएको छ।गम्भीर घाइते…