काठमाडौं । सरकारले पानी जहाज कार्यालयको रजिस्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई पानी जहाज कार्यालयको रजिस्टार नियुक्त गरेको हो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले चैत्र ७ र ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।त्यसैगरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा…