लगानी सम्मेलनलाई लक्षित गरि ६ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौंँगृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट (२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजार भन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा…

Logo