काठमाडौँकाठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग विस्तृत परियोजना प्रतिवेदन संशोधनसहित मन्त्रिपरिषदमा पेश हुने भएको छ ।रक्षा मन्त्रालयले द्रुतमार्गको डीपीआर परिमार्जनसहित स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंगलबार परिमार्जनसहित यो डीपीआर रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्न सिफारिस गरेको हो ।कोरियाली कम्पनी सुसुङले नेपाली सेनालाई गत माघमा बुझाएको डीपीआरको मस्यौदालाई अन्तिम…