आफ्नै श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई ३ वर्ष जेल सजाय

उदयपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोग लागेका एक व्यक्तिलाई ३ वर्ष जेल सजाय तोकिएको छ । वैवाहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एक ४५ वर्षीय व्यक्तिलाई ३८ वर्षीया श्रीमतीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गरेको हो । अदालतले अभियुक्तलाई ७ वर्षीया…

Logo