भोलिसम्म मेघ गर्जनसहित वर्षा हुने

काठमाडौंकाठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । केहि दिन मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार नै जनाएको थियो ।आज सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना समेत रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बदली भएको थियो…

Logo