१२ विधेयक पारित गरी हिउँदे अधिवेशन समाप्त

काठमाडौँराष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आइतबारदेखि समाप्त भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारे जानकारी गराउँदै ८९ दिन बैठक बसेको र १२ विधेयक पारित भएको बताएका थिए ।यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र…

Logo