आज पनि पानी पर्ने सम्भावना

काठमाडौँकाठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा आज बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना समेत रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी ठूलो पानी…

Logo