बाग्लुङबाग्लुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने देशकै लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । दुई जिल्ला जोड्ने पुलको लम्बाई ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ ।पुल निर्माणका लागि शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरेका हुन् । करिब डेढ दशकदेखि निर्माणका लागि चर्चा हुँदै आएको पुल आगामी दुई…