काठमाडौँपछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ । गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृत भन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो ।प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत भन्दा उपसेनानी पछाडि छन् । सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय…