काठमाडौंगण्डकी मेडिकल कलेज र हस्पिटल विद्यार्थी आन्दोलनका कारण बन्द भएको ५१ दिन पछि सञ्चालन भएको छ । अस्पताल र कलेज बिहीबारबाट सञ्चालनमा आएको हो ।यसअघि यही २ चैतमा आन्दोलनरत विद्यार्थीले आफ्ना माग अदालती प्रक्रियाबाट टुंगो लाग्ने भन्दै अस्पतालकोे ओपिडी सहित टिकट काउन्टर गरेर ६ वटा ताला खोलिदिएका थिए । त्यही दिन कलेजमा लगाइएको ताला समेत…